Love Shayari

गजल सायरी;आसुको ताल नबनाउ ---------लाक्पा शेर्पा समर्पित--------- = जीन्दगीलाई तिमी, आसुको ताल नबनाउ॥ समुन्द्रको पानी जस्तै,बग्ने छाल नबनाउ॥ = माया पाउन सबैलाई माया दिनु जान्नुपर्छ॥ दुनियालाई दुखदिने खराब चाल नबनाउ॥ = हुन्छन सबैका तिम्रा जस्तै सानाठुला सपना॥ षडयन्रले भरिएको माकुरा झै जाल नबनाउ॥ = जुराएका हुन्छन ईश्बरले मित्र फरक सबैलाई॥ पानी बिनाको माछा जस्तै हाल नबनाउ॥ = आजको समय भोलीफेरि घुमी फर्कि आउदैन॥ यो बर्षलाई पिडादायी नभुल्ने साल नबनाई॥ = गजलकार :- लाक्पा शेर्पा समर्पित Youtube :- TechLakpaTv

Click here to login if already registered or fill all details to post your comment on the Shayari.

First Name*
Last Name*
Email Id*
mobile number*