Skip to content
ShayariBooksA home for words.
Hindi Shayari · A moment in words

Hindi Shayari

न दोष उसको थिऔ न दोष हाम्रो थिऔ दोस त सबै नियति को थिऔ सोचेको सबै कहाँ आफ्नो हुन्छ र चिताएका सबै कहाँ पुरा हुन्छ र मर्ने रहर कोस्लाई पो हुन्छ र तर के गर्ने सारा दुनिया छोडेर आज तिमि पराई भओउ तिम्रो याद मन मस्तिक मा ताजा छ तिम्रो साथ zindaji मा सधै हुनेछ तिम्रो भौतिक सरिर मात्र हामी देखि टाढा छ तिम्रो बास स्वर्ग मा शान्तिमय साथ होस्......

A conversation in words

0 comments

Log in to join the conversation.