खुशी छैन जिन्दगीमा डढेलोले खाए जस्तै। दिउसै घाम अस्ताएर सुर्य ग्रहण लाए जस्तै।। निको होला भन्दा घाउ झन झन बल्झि राछ, सतिदेवी स्वर्गे हुदा शिवले चोट पाए जस्तै !! # Krishna Bc Dahal
A conversation in words
0 commentsLog in to join the conversation.