Read nepali shayari, nepali gajal, love nepali letters, nepali sad shayari, new nepali shayari, nepali love sayari, nepali funny shayari, nepali muktak, nepali love kabita, nepali sms, nepali love shayari for girlfriend, nepali sad gajal, nepali love quotes, nepali shayari apps, nepali prem shayari, nepali maya ko shayari, nepali muktak in nepali language, sad quotes nepali, funny nepali muktak, nepali funny gazal, sad life quotes in nepali, nepali sad life quotes, breakup quotes in nepali, nepali best novel and express their tallent to the world.
रातको निन्द्रा भगाउने तिम्रो याद सुनिरहूँ लाग्ने मीठो तिम्रो बात मिलेर अगि जानेछौ हामी साथसाथ कहिले पनि छुट्ने छैन हाम्रो मिलनको हात मनको मझेरीमा सुस्ताएका सपनाहरु उज्यालो सँगै फेरी ब्युझनछन। शुभेच्छाका सुवास लिएर तिम्रो यादहरु मेरो मनमा गुञ्जनछन् हलचल मच्चिन्छ तब, तिम्रो बारे सोच्छु कस्तो होला त्यो पल जब आफ्नो जीवनको खुशीमा तिमीलाई मोच्छु
मुटुमा तिमीलाई राखेको थिए तर भाग्य मा रहेनछ
जति बोलु जति सुनु सुनिरहु मात्रै लाग्ने...कति मिठो तिम्रो बोली दुख पिडा सबै भाग्ने...............अनायासै यो मनमा यौटा प्रश्न छायो आज... भनिदेउन किन येस्तो बोलिरहु मात्रै लाग्ने.............जब साथ हुन्छौ तिमी संसार यो जिते जस्तो...जब टाढा जान्छौ तिमी सबै शुन्य शुन्य लाग्ने...............नत कुनै शब्द अनि नत गजल काफी नै छ... तिम्रै यादमा हराउदै यो मन तिमि तिरै भाग्दै छ... # Shraddha Lamichne 💞❤️❣️
न कोही कसैदेखि टाडा हुने गर्छ न कोही कसैसँग नजिक हुने गर्छ आउछ जान्छ माया आफै उसको छेउ जब कोही कसैको सौभाग्य हुने गर्छ ! # Krishna Bc Dahal
भाग्यमा इज्जत छ भने कारण हो तिम्रोे प्रेम खुशिहरु जे जति छन् मसँग कारन छ तिम्रोे प्रेम प्रेमको पोखरि मसँग छ म तिमिलाइ कसरि भनुँ चल्छ यो साँस त कारण छ तिम्रो प्रेम #Krishna Bc Dahal
उसको लागि ज्यान दिन पनि तयार थिए , तर , उसले धोका दिन रोजी गो । झयान दिने को विश्वास गर्न तर धोका दिनको विश्वास गरी गो । #Krishna Bc Dahal
मेरा सारा खुसि हरु तिम्रो भाग पारिदिन्छु आँशुले नुहाँउछौ भने डुब्नेगरि झारीदिन्छु मेरो आगमनले तिम्रो सभा बिथोल्छ भने यो दुनियाँ छोडेर अन्तै बसाइँ सारिदिन्छु #Krishna BC Dahal
बगेको पानी मा आकार हुने भए । देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए ....💕 म #नराम्रो छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन #व्यवहार हेर्छ्न । #Krishna_Bc_Dahal
जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ #Krishna_Bc_Dahal
>दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तरा समय त्यो Teacher हो जो सबै सिकाईदिन्छ #Krishna_Bc_Dahal
तिमी मेरो जिन्दगी मा फुल्छौ भने, हृदय को बगैन्चा भित्र सजाई दिउला। जीवन भरी साथ दिन्छौ भने, मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।। #Krishna_Bc_Dahal
पुजे बिनको उपहार पठाए। माया बिनाको प्रेम सजाए। आँसु पिएर तिर्सना मितए। रानी को माया पाएर जिन्दगी बिताए। #krishna_Bc_Dahal
खुशी छैन जिन्दगीमा डढेलोले खाए जस्तै। दिउसै घाम अस्ताएर सुर्य ग्रहण लाए जस्तै।। निको होला भन्दा घाउ झन झन बल्झि राछ, सतिदेवी स्वर्गे हुदा शिवले चोट पाए जस्तै !! # Krishna Bc Dahal
तिमी मेरो जिन्दगी मा फुल्छौ भने, हृदय को बगैन्चा भित्र सजाई दिउला। जीवन भरी साथ दिन्छौ भने, मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।। #Krishna Bc Dahal
जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ 😭😭 #Krishna Bc Dahal
arun is online
Sonu is offline
kobe basketball shoes is offline
bharat is offline
Dileep is offline
Munna is offline
Rahul is offline
geeta is offline
kamal is offline
vishav is offline
Jhunnu is offline
Jack is offline
abhay is offline
anonymous is offline
Abhay is offline
Please Login or Sign Up to write your book.