साँझ बेचेर मान्छेहरू बिहान किन्दैछ हेर पाँच फिट छ इन्चको चिहान किन्दैछ हेर तल त पर्नै हुन्न,अहम् जाग्दैछ मान्छेमा शिर छेदन गरेर पनि सिरान किन्दैछ हेर
A conversation in words
0 commentsLog in to join the conversation.