Skip to content
ShayariBooksA home for words.
Nepali Shayari · A moment in words

Nepali Shayari

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।। स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।। तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।

A conversation in words

0 comments

Log in to join the conversation.