Nepali Shayari

तिमीलाई सम्झी सम्झी बित्छन् मेरा रातहरु आँखाबाट आँसु र्झछन् सम्झदा तिम्रा घातहरु मायाको पोखरीमा सँगसँगै पौड्यौ हामी दुबै किनारामा नपुग्दै बीचैमा छुटे तर हाम्रा हातहरु माया माया भन्दै तिमीलाई म खोजि हिँडिरहेँ भेटदा तिमीलाई उल्टै लायौ नराम्रा बातहरु सँगै जिउने सँगै बाँच्ने जीवनको गोरेटोमा अल्भिmएर लडदा म हान्यौ चाम्रा लातहरु जीवनभर साथ दिने बाचा तोडेर पनि आज चाहिदैन भन्छौ रे सहयोगीका राम्रा साथहरु

Click here to login if already registered or fill all details to post your comment on the Shayari.

First Name*
Last Name*
Email Id*
mobile number*