जति बोलु जति सुनु सुनिरहु मात्रै लाग्ने...कति मिठो तिम्रो बोली दुख पिडा सबै भाग्ने...............अनायासै यो मनमा यौटा प्रश्न छायो आज... भनिदेउन किन येस्तो बोलिरहु मात्रै लाग्ने.............जब साथ हुन्छौ तिमी संसार यो जिते जस्तो...जब टाढा जान्छौ तिमी सबै शुन्य शुन्य लाग्ने...............नत कुनै शब्द अनि नत गजल काफी नै छ... तिम्रै यादमा हराउदै यो मन तिमि तिरै भाग्दै छ... # Shraddha Lamichne ?❤️❣️
A conversation in words
1 commentsNice
Log in to join the conversation.