Skip to content
ShayariBooksA home for words.
Nepali Shayari · A moment in words

Nepali Shayari

तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु! छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु! बिर्सन्छु भन्छु याद झनै बल्झिएर आउछ जमाना बदलियो हेर, मेरो मन उस्तै सानु! अझैपनी छटपटीमा कोल्टेफेर्दै रातबित्छन तिमी बिनाको, मनको जलन उस्तै छ सानु! एक्लैएक्लै जीन्दगीको गोरेटोमा भौतारिन्छु अर्थहिन मेरो जीबन,र मरन उस्तै छ सानु

A conversation in words

0 comments

Log in to join the conversation.