Skip to content
ShayariBooksA home for words.
Sad Shayari · A moment in words

Sad Shayari

" प्रेमको जहाज अाफ्नै मायालुले डुबाइदियो जसलाई मुटुमा राख्यो उसैले धरधरी रुवाइदियो प्रिय!तिमीले पनि मेरो बारेमा यस्तै सोच्दैछौ होला कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो " " मैले भने जस्तो बन्न सक्दैनौं भने टाढै बस प्रिय सम्झौतामा त जिन्दगी छदैछ फेरि प्रेम पनि किन !!"प्रेम" चाहानुहुन्छ; - 'समर्पण' खर्च गर्नुस्! "बिश्वास" चाहानुहुन्छ; - 'निष्ठा' खर्च गर्नुस्! अनि, "साथ" चाहानुहुन्छ; - 'समय' खर्च गर्नुस्!! ?वैरीले जति तानुन रोकिने म छैन यात्रा जारीराख्ने हर्दम प्रयास छ " Sad love Nepali sayari sad feeling " सरल पथ मात्र पाइंदैन जीवनमा कठिनक्षणको मलाई आभास छ यस्तै रंगीचंगी लक्षणले गर्दा नैत यो मानव जीवन भएको खास छ एस आर मंजरी ओलीगजल कता जाउं के गरौ मन उदास छ सबैतिरबाट दिलपनि निरास छ मनको खुशी भौतिकतामा रैनछ भौतिकवस्तु त सबै आसपास छ मुटुको चाल बढ्यो खै किन ऐले मनमा कतै कतै भको संन्त्रास छ अघि बडने रहर मरेको छैन अझै तर अगाडि पथमा गैरो भास छ हिम्मत हारेकै हैन बयान मात्र हो अझैनि अघिबडने पथ तलास छ सपना रैछ जून मैले हिजो देखेको तिम्रो यादमा मैले गजल लेखेको काडेतारले बेरेपनि तोडेर वन्धन प्रिय थिएनि मैले घरको आँगनी टेकेको कुरी बस्दा एकान्तमा आथ्यौनि समिपमा हात समाई मैले थिएनि छेकेको विझाउला भनि बाटैभरी तिमीलाई झनै काढा हटाई हटाई फुलैफूल फेकेको " ???? " तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलि तातो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि फूल जस्ति अनि~जुन जस्ति पनि तिमी गीत गजलमा केरिरँहु लाग्छ आजभोलि आखै राम्रो मायालुको रुपको के कुरा चट्ट पहिरन फेरिरहु लाग्छ आजभोलि विश्वासको खेति गर्दा शंकाहरु फल्ने गर्छ दिलको मझेरीमा घेरिरहु लाग्छ आजभोलिधनी र गरिबको बच्चामा एउटै कुराको फरक छ " " धनीको बच्चाले दिशा गर्छ । गरिबको बच्चाले हग्छ । ??जति गहिरो सम्बन्ध उति धेरै आसा जति धेरै आस उति धेरै चोट ??सबै नयाँ कुरा "प्यारा" हुन्छन् भन्ने छैन, नपत्याए, "पुराना साथीहरु" लाई हेर्नुस्; कति प्यारा हुन्छन्! ❤️उसको मायामा? यति धेरै अन्धी भएछु कि आज बाटोमा हिड्दाहिड्दै पोलमा ठोकिएको नि थाहा पाइन्।।??हमेशा त्यो मान्छेको नजिक बस जो तिमीलाई खुशी राख्छ तर त्यो मान्छेको अझै नजिक बस जो तिमी बिना खुशी हुन सक्दैन।हिडिरहेको कमिला लाई बाटो छेकेर हेर तुरुन्त उ अर्को बाटो खोजेर भएपनी गन्तब्यमा पुग्छ तर पछाडि फर्कदैन , जिन्दगी मा दुई चार जनाले अबरोध गर्दैमा आफ्नो लक्ष्य नत्याग बरु नयाँ बाटो खोजेर भएपनी गन्तव्य मा पुगेर देखाईदेउ?हामी नकारात्मक कुराहरुबाट जति टाढा रहन सक्छौ, हामी त्यति नै सुखको नजिक रहन सक्छौ!! " " काडेतारले बेरेपनि तोडेर वन्धन प्रिय थिएनि मैले घरको आँगनी टेकेको कुरी बस्दा एकान्तमा आथ्यौनि समिपमा हात समाई मैले थिएनि छेकेको विझाउला भनि बाटैभरी तिमीलाई झनै काढा हटाई हटाई फुलैफूल fhakreko xa खै यो कस्तो सम्बन्ध हो हाम्रो म जान्दिनँ, तर हाम्रो कुराकानि निरन्तरताको लागि म अन्तिम मेसेज आफ्नो बनाउछु।? हरियाली मौसमको सामु म सुन्दर छहरा बन्नेछु उहाँहरुको निम्ति दुस्मनकाे सामू पहरा बन्नेछु पुग्नुछ घर बाआमाको कपाल फुल्नु पहिले प्रतिज्ञा गरेको छु बुढेसकालमा सहरा बन्नेछु " " उहाँहरूको सामु पुगेर अनुहारमा खुसी छर्नेछु सबैले बुझ्ने बाआमाको हरेक इसारा बन्नेछु " " म बिना उदास तिमी पटक्कै नहुनु है प्रिय एक दिन फर्केर आउने छु हाम्रो सुन्दर सपनाको घरबार निमार्ण गर्न भनेर !!" " गाढा थियो माया हाम्रो सम्झनामै बस्ने भयो! तिम्रो यादमा जीवनभरी प्रितको आँसु खस्ने भयो!! चाहे तिमीलाई हृदयले माया गरे आकाश सरी; जहाँ रहुँ जिन्दगी यो तिम्रै यादमा कट्ने भयो!!? प्रेम भनेको सही व्यक्ति प्राप्त गर्नु मात्र नभएर सही सम्बन्धको सूत्रपात गर्नु हो..." Good morning everyone " उनलाई भुल्ने दबै पिउन मन छ मलाई। उनी जस्तै रमाएर जीउन मन छ मलाई।। मिल्ने भए मनबाट झिकेर फाल्थें अनि। मुटु चिरी बरु टॉंका सिउन मन छ मलाई।। " " हेर्दा सबैलाई हाँसेको देखिन्छ तर दिल भित्र मान्छे धेरै रून्छन ! कोही दिलको कलमले लेखेर रून्छन कोही दिलको नजरले देखेर रून्छन ! कोही दिलको बात सुनेर रून्छन कोही दिलमा घात लिएर रून्छन !! " Sad love Nepali sayari sad feeling " यादहरु लाई भुलाउन समय त लाग्छ नै आखामा निदरी ल्याउन समय त लाग्छ नै कसैलाई भुलाउन यति सजिलो कहाँ छ र तर मन लाई सम्झाउन समय त लाग्छ नै दुनियाँको भिडमा अचानक याद आउदा आशु लुकाई फेरि हास्न समय त लाग्छ नै ज्यान भन्दा प्यारो नजरबाट टाढा गैइदिदा दिललाई बिश्ववास दिलाउन समय त लाग्छ नै कल्पना आउँछौ सपनामा आउँछौ म भुल्छु भन्छु तिमी सम्झाउँछौ! कि लगाउ माया कि फुकाउ मोहिनी यसरी त् मलाई पागल नै बनाउँxau " " भिरको फुल करोडौ तारा माझ जुन झै तिमी निलो आकाश बादलको आकृती तिम्रो तस्विर

A conversation in words

0 comments

Log in to join the conversation.