Skip to content
ShayariBooksA home for words.
Poetry · 1 chapter

n त बयान गरोस

Chapter 1

न त बयान गरोस

न त बयान गरोस देवकोटाको मुना मदनले
न कलि दास को मेघदूत दूत ले गर्न सकोस
अहिले मनै तिम्रो एक मात्र साहारा भएपनी
म त्यों होइन जो तिम्रो लागी मर्न सकोस

मत सुबास हू, सोभा हू ,बिहानी को त्यों फूल को
जो मध्यान्न संगै आफ्नो महत्व गुमाईदिन्छु
नझार ति अनमोल थोपा हरु मेरो लगी भनी
मैले लड़कपन सम्झी त्यसै भुलाइँ दीन्छु