मान्छे की त नोटले
बदलिन्छ की त चोटले
बदलिन्छ।
Writer’s notebook
Share your writing ↗The writing of Akash Nepal
Thoughts, feelings and moments shared with the community.
मैले गरेको माया तिमीलाई
झुटो सरि लाग्दो रहेछ।
माया के हो धोखा पाएकोले
पो बुझने रहेछ।
जिंदगीमा पाउने हरेक सपनी तिमीलाई सम्झनेछु
रमाईला ती पलहरुलाई काखी च्यापी सम्भाल्नेछु
येदि सकिन भने मलाई माफ़ गर्नु
जीवनको हार पल तिम्रै निम्ति अर्पण गरिदिने छु
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗