Skip to content
ShayariBooksA home for words.
Shayari Books writer

Krishna bc Dahal

Itahari

CID

+2 Namuna

20 published pieces0 followers0 following Log in to follow
Writer’s notebook

The writing of Krishna bc Dahal

Thoughts, feelings and moments shared with the community.

Share your writing ↗
20 piecesLatest published writing · Page 2
Nepali Shayari
तिमी मेरो जिन्दगी मा फुल्छौ भने, हृदय को बगैन्चा भित्र सजाई दिउला। जीवन भरी साथ दिन्छौ भने, मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।। #Krishna Bc Dahal
Nepali Shayari
जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ ?? #Krishna Bc Dahal
Nepali Shayari
फुल संग नाता गासै भने ओईली जानेहोकी …. आकाश संग नाता गासै भने भुईमा खसने होकी … समय संग नाता गासै भने छोडी जाने होकी… मानीस संग नाता गासु भने धोका पाईने होकी #krishna Bc Dahal
Nepali Shayari
बगेको पानी मा आकार हुने भए । देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए ....? म ‪#‎नराम्रो‬ छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन ‪#‎व्यवहार‬ हेर्छ्न । #Krishna Bc Dahal
Nepali Shayari
बिगत भन्दा बर्तमान निकै फरक भैसकेको छ! तर चोट र पिडा भने अझै उस्तै छ।।।कुनै कुनै बेला त भगवान सङ सोध्न मन लाग्छ त्यो मान्छेहरु सङ भेट किन गराउछौ जुन मान्छेसङ तिम्रो जिन्दगीमा कुनै सम्बन्ध गाँसिनु लेखिएको छैन ।। #Krishna_Bc_Dahal

Your voice belongs here.

Share a thought, a poem or a story with the community.

Start writing ↗