जति बोलु जति सुनु सुनिरहु मात्रै लाग्ने...कति मिठो तिम्रो बोली दुख पिडा सबै भाग्ने...............अनायासै यो मनमा यौटा प्रश्न छायो आज... भनिदेउन किन येस्तो बोलिरहु मात्रै लाग्ने.............जब साथ हुन्छौ तिमी संसार यो जिते जस्तो...जब टाढा जान्छौ तिमी सबै शुन्य शुन्य लाग्ने...............नत कुनै शब्द अनि नत गजल काफी नै छ... तिम्रै यादमा हराउदै यो मन तिमि तिरै भाग्दै छ... # Shraddha Lamichne ?❤️❣️
Writer’s notebook
Share your writing ↗The writing of Krishna bc Dahal
Thoughts, feelings and moments shared with the community.
न कोही कसैदेखि टाडा हुने गर्छ
न कोही कसैसँग नजिक हुने गर्छ
आउछ जान्छ माया आफै उसको छेउ
जब कोही कसैको सौभाग्य हुने गर्छ !
# Krishna Bc Dahal
भाग्यमा इज्जत छ भने कारण हो तिम्रोे प्रेम
खुशिहरु जे जति छन् मसँग कारन छ तिम्रोे प्रेम
प्रेमको पोखरि मसँग छ म तिमिलाइ कसरि भनुँ
चल्छ यो साँस त कारण छ तिम्रो प्रेम
#Krishna Bc Dahal
उसको लागि ज्यान दिन पनि तयार थिए ,
तर , उसले धोका दिन रोजी गो ।
झयान दिने को विश्वास गर्न तर धोका दिनको विश्वास गरी गो ।
#Krishna Bc Dahal
मेरा सारा खुसि हरु तिम्रो भाग पारिदिन्छु
आँशुले नुहाँउछौ भने डुब्नेगरि झारीदिन्छु
मेरो आगमनले तिम्रो सभा बिथोल्छ भने
यो दुनियाँ छोडेर अन्तै बसाइँ सारिदिन्छु
#Krishna BC Dahal
बगेको पानी मा आकार हुने भए ।
देखेका सारा सपना साकार हुने भए
म पनि धनी बनी सक्थे प्रिय्
तिम्रो याद को व्यापार हुने भए ....?
म #नराम्रो छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन #व्यवहार हेर्छ्न । #Krishna_Bc_Dahal
जिन्दगी भन्नू के नै रैछ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहेछ
#Krishna_Bc_Dahal
>दुनियाँ त्यो किताब हो जो पढेर
सकिदैन तरा समय त्यो Teacher
हो जो सबै सिकाईदिन्छ
#Krishna_Bc_Dahal
तिमी मेरो जिन्दगी मा फुल्छौ भने,
हृदय को बगैन्चा भित्र सजाई दिउला।
जीवन भरी साथ दिन्छौ भने,
मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।।
#Krishna_Bc_Dahal
पुजे बिनको उपहार पठाए।
माया बिनाको प्रेम सजाए।
आँसु पिएर तिर्सना मितए।
रानी को माया पाएर जिन्दगी बिताए।
#krishna_Bc_Dahal
खुशी छैन जिन्दगीमा डढेलोले खाए जस्तै।
दिउसै घाम अस्ताएर सुर्य ग्रहण लाए जस्तै।।
निको होला भन्दा घाउ झन झन बल्झि राछ,
सतिदेवी स्वर्गे हुदा शिवले चोट पाए जस्तै !!
# Krishna Bc Dahal
तिमी मेरो जिन्दगी मा फुल्छौ भने,
हृदय को बगैन्चा भित्र सजाई दिउला।
जीवन भरी साथ दिन्छौ भने,
मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।।
#Krishna Bc Dahal
जिन्दगी भन्नू के नै रैछ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहेछ ??
#Krishna Bc Dahal
फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी
#krishna Bc Dahal
बगेको पानी मा आकार हुने भए ।
देखेका सारा सपना साकार हुने भए
म पनि धनी बनी सक्थे प्रिय्
तिम्रो याद को व्यापार हुने भए ....?
म #नराम्रो छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन #व्यवहार हेर्छ्न । #Krishna Bc Dahal
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗