तिमि सङ्गको पहिलो भेट याद छ मलाई
पहिले प्रपोज गरेको त्यो दिन याद छ मलाई
सबै भुलेछ हाम्रो सम्बन्ध भनेर नसोच मलाइ
तिम्रो मेरो त्यो पहिलो डेट याद छ मलाई ।।
Lalit Negi
Writer’s notebook
Share your writing ↗The writing of Lalit Negi
Thoughts, feelings and moments shared with the community.
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗