तिम्रो आँखामा अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म जति अन्वेषण गर्न खोज्दा पनि पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म
ऑखामा राखे ऑखैकि नानि वन्यौ तिमि यो दिलमा राखे दिलैकि रानि बन्यौ तिमि तिमलाई भेटे र त बढ्यो मेरो मुटुको BEAT दिल मा राखे दिलमै FIT तिम्रै PICTURE SUPER हिट..
तिमीलाई गुनासो रह्यो कि म बदलिए भनी... एक चोटी आफैंलाई सोध न त के तिमी पनि उहि छौं त...?
त्यसरी नजरको तीरले नहान्नु मलाई सिधैं गडिन्छ मुटुभित्र त्यो गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न सेकेण्ड-सेकेण्ड घण्टासरि लाग्ने गर्छ त्यो
रंग तिम्रो सम्झनाको मेटाउनै सकिन मैले ... हजारौं कोसिस गरिसके आँशुहरुबाट पनि पखाल्नै सकिन मैले .
>तिमी सास हौ मेरो सरीरमा समाउने तिमी मायालु हौ मेरै मायामा रमाउने >तिमी याद हौ मेरो आखामा झल्किने तिमी ढुकढुकी हौ मेरै मुटुमा धड्किने
यो आगोले पनि मजाक उडाउदै छ मेरो गरिबीको चुलोमा जल्नु पर्ने थियो उसलाई मेरो पेटमा जल्दै छ यो…!!!
देख्नलाई आतूर छन् यी आखाँ सुन्नलाई आतूर छु तिम्रो भाका भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई जोड्न मन थियो मेरो मन तिमिलाई
गुमाउनु भन्दा पाउनुछ तिमीलाई अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई कहिँ कतै हराउछौ कि भन्ने डरले यो मनमा बाधेर राख्नुछ तिमीलाई...!!
जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहाना हुनु पर्यो, दुःख आफै खुशी मा बद्लिन्छ बस मुस्कुराउने बानि हुनु पर्यो
चाहँदैमा कुनै कुरा आफ्नो हुँदैन, प्रत्येक मुस्कुराहट खुशीको हुँदैन, प्रेम को भोक हुन्छ मन मा, तर कहिले समय त कहिले भाग्य सही हुँदैन ।
मनले चाह्यो मन परायो ख्यालख्यालैमा मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा हिजोसम्मको अन्जान अपरिचितलाई पनि धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।
जति प्रेम थियो हाम्रो स-सानामा त्यति नै पोखिदिएकि छु पानामा .. कहिले पुर्व कहिले पश्चिम पुगियो भेटेर मेहेफिल जमाउने बाहानामा .. मुना मदन जस्तै बन्छौ हाम्रो जोडि भेटिदैन भन्दै नभन यो जमानामा
नक्कलीले कर्के नजर हानेर पो मार्यो । हजारमा आज मलाई छानेर पो मार्यो ।। स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो ।। तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो पार्यो ।।
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको
Mahipal is online
Shivansh is online
rehan is online
gulab is online
arun is online
Musab is offline
Laden is offline
Jamesmut is offline
Dileep is offline
Munna is offline
geeta is offline
kamal is offline
Jhunnu is offline
Jack is offline
abhay is offline
Please Login or Sign Up to write your book.