रातको निन्द्रा भगाउने तिम्रो याद
सुनिरहूँ लाग्ने मीठो तिम्रो बात
मिलेर अगि जानेछौ हामी साथसाथ
कहिले पनि छुट्ने छैन हाम्रो मिलनको हात
मनको मझेरीमा सुस्ताएका सपनाहरु
उज्यालो सँगै फेरी ब्युझनछन।
शुभेच्छाका सुवास लिएर तिम्रो यादहरु
मेरो मनमा गुञ्जनछन्
हलचल मच्चिन्छ तब,
तिम्रो बारे सोच्छु
कस्तो होला त्यो पल जब
आफ्नो जीवनको खुशीमा तिमीलाई मोच्छु
Writer’s notebook
Share your writing ↗The writing of Sad Shayari
Thoughts, feelings and moments shared with the community.
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗