" प्रेमको जहाज अाफ्नै मायालुले डुबाइदियो
जसलाई मुटुमा राख्यो उसैले धरधरी रुवाइदियो
प्रिय!तिमीले पनि मेरो बारेमा यस्तै सोच्दैछौ होला
कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो "
" मैले भने जस्तो बन्न सक्दैनौं भने टाढै बस प्रिय
सम्झौतामा त जिन्दगी छदैछ फेरि प्रेम पनि किन !!"प्रेम" चाहानुहुन्छ; - 'समर्पण' खर्च गर्नुस्!
"बिश्वास" चाहानुहुन्छ; - 'निष्ठा' खर्च गर्नुस्!
अनि, "साथ" चाहानुहुन्छ; - 'समय' खर्च गर्नुस्!!
?वैरीले जति तानुन रोकिने म छैन
यात्रा जारीराख्ने हर्दम प्रयास छ "
Sad love Nepali sayari sad feeling
" सरल पथ मात्र पाइंदैन जीवनमा
कठिनक्षणको मलाई आभास छ
यस्तै रंगीचंगी लक्षणले गर्दा नैत
यो मानव जीवन भएको खास छ
एस आर मंजरी ओलीगजल
कता जाउं के गरौ मन उदास छ
सबैतिरबाट दिलपनि निरास छ
मनको खुशी भौतिकतामा रैनछ
भौतिकवस्तु त सबै आसपास छ
मुटुको चाल बढ्यो खै किन ऐले
मनमा कतै कतै भको संन्त्रास छ
अघि बडने रहर मरेको छैन अझै
तर अगाडि पथमा गै…
Writer’s notebook
Share your writing ↗The writing of Saruu Tamang
Thoughts, feelings and moments shared with the community.
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗