न दोष उसको थिऔ
न दोष हाम्रो थिऔ
दोस त सबै नियति को थिऔ
सोचेको सबै कहाँ आफ्नो हुन्छ र
चिताएका सबै कहाँ पुरा हुन्छ र
मर्ने रहर कोस्लाई पो हुन्छ र
तर के गर्ने सारा दुनिया छोडेर आज तिमि पराई भओउ
तिम्रो याद मन मस्तिक मा ताजा छ
तिम्रो साथ zindaji मा सधै हुनेछ
तिम्रो भौतिक सरिर मात्र हामी देखि टाढा छ
तिम्रो बास स्वर्ग मा शान्तिमय साथ होस्......
Writer’s notebook
Share your writing ↗The writing of sukram chaudhary
Thoughts, feelings and moments shared with the community.
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗