Read and write nepali shayari attitude, best nepali shayari attitude, top 10 nepali shayari attitude, latest nepali shayari attitude, best nepali shayari attitude, best nepali shayari attitude, top 10 nepali shayari attitude, latest nepali shayari attitude, top 10 nepali shayari attitude, best nepali shayari attitude, top 10 nepali shayari attitude, latest nepali shayari attitude, latest nepali shayari attitude, best nepali shayari attitude, top 10 nepali shayari attitude, latest nepali shayari attitude on Shayari Books and express their tallent to the world.
मेरा जीवन गीत-गज़ल का, जैसे वृंदावन हो जाए, और कृष्ण जैसा अनुरागी, काश तेरा भी मन हो जाए...
रातको निन्द्रा भगाउने तिम्रो याद सुनिरहूँ लाग्ने मीठो तिम्रो बात मिलेर अगि जानेछौ हामी साथसाथ कहिले पनि छुट्ने छैन हाम्रो मिलनको हात मनको मझेरीमा सुस्ताएका सपनाहरु उज्यालो सँगै फेरी ब्युझनछन। शुभेच्छाका सुवास लिएर तिम्रो यादहरु मेरो मनमा गुञ्जनछन् हलचल मच्चिन्छ तब, तिम्रो बारे सोच्छु कस्तो होला त्यो पल जब आफ्नो जीवनको खुशीमा तिमीलाई मोच्छु
बगेको पानी मा आकार हुने भए । देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए ....? म #नराम्रो छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन #व्यवहार हेर्छ्न । #Krishna_Bc_Dahal
जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ #Krishna_Bc_Dahal
>दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तरा समय त्यो Teacher हो जो सबै सिकाईदिन्छ #Krishna_Bc_Dahal
तिमी मेरो जिन्दगी मा फुल्छौ भने, हृदय को बगैन्चा भित्र सजाई दिउला। जीवन भरी साथ दिन्छौ भने, मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।। #Krishna_Bc_Dahal
पुजे बिनको उपहार पठाए। माया बिनाको प्रेम सजाए। आँसु पिएर तिर्सना मितए। रानी को माया पाएर जिन्दगी बिताए। #krishna_Bc_Dahal
Ek nadhi ko due kinar
Bhayera bacheko chu
Timro yad ma ajha ni
Royera baseko chu?
Sapana Sabai Pura Hudaina
Biswas Tutnu Poni Sakcha
Tara Asha Bachun jel sama ni Rahancha
तिम्रो आँखामा अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म जति अन्वेषण गर्न खोज्दा पनि पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म
ऑखामा राखे ऑखैकि नानि वन्यौ तिमि यो दिलमा राखे दिलैकि रानि बन्यौ तिमि तिमलाई भेटे र त बढ्यो मेरो मुटुको BEAT दिल मा राखे दिलमै FIT तिम्रै PICTURE SUPER हिट..
तिमीलाई गुनासो रह्यो कि म बदलिए भनी... एक चोटी आफैंलाई सोध न त के तिमी पनि उहि छौं त...?
त्यसरी नजरको तीरले नहान्नु मलाई सिधैं गडिन्छ मुटुभित्र त्यो गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न सेकेण्ड-सेकेण्ड घण्टासरि लाग्ने गर्छ त्यो
रंग तिम्रो सम्झनाको मेटाउनै सकिन मैले ... हजारौं कोसिस गरिसके आँशुहरुबाट पनि पखाल्नै सकिन मैले .
>तिमी सास हौ मेरो सरीरमा समाउने तिमी मायालु हौ मेरै मायामा रमाउने >तिमी याद हौ मेरो आखामा झल्किने तिमी ढुकढुकी हौ मेरै मुटुमा धड्किने
Mahipal is online
Shivansh is online
rehan is online
gulab is online
arun is online
Musab is offline
Laden is offline
Jamesmut is offline
Dileep is offline
Munna is offline
geeta is offline
kamal is offline
Jhunnu is offline
Jack is offline
abhay is offline