फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी
#krishna Bc Dahal
Words for every feeling
Share your writing ↗Nepali Shayari
A little shayari, a little reflection. Read words shared from the heart.
बगेको पानी मा आकार हुने भए ।
देखेका सारा सपना साकार हुने भए
म पनि धनी बनी सक्थे प्रिय्
तिम्रो याद को व्यापार हुने भए ....?
म #नराम्रो छु भनेर आफुलाई कहिले पनि घृणा नगर्नुस किनकि जिन्दगी बुझ्ने मान्छेहरु मुहार होइन #व्यवहार हेर्छ्न । #Krishna Bc Dahal
बिगत भन्दा बर्तमान निकै फरक भैसकेको छ!
तर चोट र पिडा भने अझै उस्तै छ।।।कुनै कुनै बेला त भगवान सङ सोध्न मन लाग्छ
त्यो मान्छेहरु सङ भेट किन गराउछौ जुन मान्छेसङ तिम्रो जिन्दगीमा कुनै सम्बन्ध गाँसिनु लेखिएको छैन ।।
#Krishna_Bc_Dahal
Ek nadhi ko due kinar
Bhayera bacheko chu
Timro yad ma ajha ni
Royera baseko chu?

,
अन्तिम पटक सुमधुर संझना !
नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु ।के लेखौँ के नलेखौँ अन्योलमा परेको छ यो मेरो मन ।
हेर न यति लामो समयको बोलचाल अनि माया हाम्रो ! देख्ने हरुले त भने हामीलाई कस्तो माया यिनिहरुमा भने होलान् , तर मलाई सोच्न बाध्य पार्यो आज, के वास्तविकता मा हामी दुई बीच माया थियो त ? एउ
टा प्रश्न उठेको छ मेरो मनमा ! जुन प्रश्न को जवाफ मैले अहिले सम्म पनि पाउन सकेको छैन , सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु ।
खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन् । म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला , त्यसैले भुलेछु, एक तर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर !ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि…

Sapana Sabai Pura Hudaina
Biswas Tutnu Poni Sakcha
Tara Asha Bachun jel sama ni Rahancha

तिम्रो आँखामा
अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म
जति अन्वेषण गर्न खोज्दा पनि
पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म
ऑखामा राखे ऑखैकि नानि वन्यौ तिमि
यो दिलमा राखे दिलैकि रानि बन्यौ तिमि
तिमलाई भेटे र त बढ्यो मेरो मुटुको BEAT
दिल मा राखे दिलमै FIT
तिम्रै PICTURE SUPER हिट..
तिमीलाई गुनासो रह्यो
कि म बदलिए भनी...
एक चोटी आफैंलाई सोध न त
के तिमी पनि उहि छौं त...?
त्यसरी नजरको तीरले नहान्नु मलाई
सिधैं गडिन्छ मुटुभित्र त्यो
गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न
सेकेण्ड-सेकेण्ड घण्टासरि लाग्ने गर्छ त्यो
रंग तिम्रो सम्झनाको
मेटाउनै सकिन मैले ...
हजारौं कोसिस गरिसके
आँशुहरुबाट पनि पखाल्नै सकिन मैले .
>तिमी सास हौ मेरो सरीरमा समाउने
तिमी मायालु हौ मेरै मायामा रमाउने
>तिमी याद हौ मेरो आखामा झल्किने
तिमी ढुकढुकी हौ मेरै मुटुमा धड्किने
यो आगोले पनि
मजाक उडाउदै छ मेरो गरिबीको
चुलोमा जल्नु पर्ने थियो उसलाई
मेरो पेटमा जल्दै छ यो…!!!
देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई
गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई...!!
Your voice belongs here.
Share a thought, a poem or a story with the community.
Start writing ↗