जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहाना हुनु पर्यो, दुःख आफै खुशी मा बद्लिन्छ बस मुस्कुराउने बानि हुनु पर्यो
चाहँदैमा कुनै कुरा आफ्नो हुँदैन, प्रत्येक मुस्कुराहट खुशीको हुँदैन, प्रेम को भोक हुन्छ मन मा, तर कहिले समय त कहिले भाग्य सही हुँदैन ।
मनले चाह्यो मन परायो ख्यालख्यालैमा मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा हिजोसम्मको अन्जान अपरिचितलाई पनि धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।
सपनो के जहाँ से अब लौट आऔ, हुई हे सुबह अब जाग जाओ, चांद – तारों को अब कह कर अलविदा, इस नए दिन की खुँशियों मे खो जाओ ! Wish You Lovely Good Morning
Harek sambandh vishwas graun, Yo zibro harek samay chutti ma meethas, Tyo jeevanko shaili chh Aafailaai dukhi, arulaaee nadeuu chain sakinch..!
Maya garne bala aankha ko kura samjhi halchhan Sapana ma milda pani bhetghat samjhi halchhan Runda ta aakasha aafno maya ko lagi Tar manchhe tyaslai barsa samjhi halchhan
Paunu bhanda gumaunu ko maza nai arkai hunchha Band aankhan le runu ko maza nai arkai hunchha Aansu banchha boli, boli banchha gajal Ra tyo gajal ma timro nam hunu maza arkai hunchha
Kahilyai mutu ma madhhoshi jhalkeko thiyen Thaha 6aian k asar garer gayo timro kura Natra yasari kahilyai yaad kasaiko aayeko thiyen
तिमीलाई सम्झी सम्झी बित्छन् मेरा रातहरु आँखाबाट आँसु र्झछन् सम्झदा तिम्रा घातहरु मायाको पोखरीमा सँगसँगै पौड्यौ हामी दुबै किनारामा नपुग्दै बीचैमा छुटे तर हाम्रा हातहरु माया माया भन्दै तिमीलाई म खोजि हिँडिरहेँ भेटदा तिमीलाई उल्टै लायौ नराम्रा बातहरु सँगै जिउने सँगै बाँच्ने जीवनको गोरेटोमा अल्भिmएर लडदा म हान्यौ चाम्रा लातहरु जीवनभर साथ दिने बाचा तोडेर पनि आज चाहिदैन भन्छौ रे सहयोगीका राम्रा साथहरु
थुनिएँ मायाको जेलमा जानुछैन मलाई घर मायालुको काखैमा मर्छु बाँच्छु उनकै छ भर विरामी परे पनि ओखतीमुलो उनैले गर्छिन् खुशीसाथ पिउँछु म दिए पनि उनले जहर लठ्ठीले पिटून चाहे मेरो गाला नै चड्काऊन् सहिदिन्छु म हाँसीहाँसी चाहे टुटेपनि कहर भोकै राखे रहन्छु, प्यासै राखे पनि स्वीकार्छ गुनासो म गर्दिनँ केही छैन अब कुनै डर भूइँमा सुताओस् चाहे मखमलको ओछयानमा तर उनको काखमा सुत्ने सदैव रहन्छ रहर
जति प्रेम थियो हाम्रो स-सानामा त्यति नै पोखिदिएकि छु पानामा .. कहिले पुर्व कहिले पश्चिम पुगियो भेटेर मेहेफिल जमाउने बाहानामा .. मुना मदन जस्तै बन्छौ हाम्रो जोडि भेटिदैन भन्दै नभन यो जमानामा
नक्कलीले कर्के नजर हानेर पो मार्यो । हजारमा आज मलाई छानेर पो मार्यो ।। स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो ।। तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो पार्यो ।।
विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको
#छोडेर मलाई नजाउ सानु एक्लै कसरी बाच्छु होला तिमी बिना उजाड संसार भन त कसरी हस्छु होला #टुक्राई मुटु तिमीले गए भन त कसरी गास्छु होला आसु तिमीलाई दिएर सानु म चाही कसरी हस्छु होला
हिन्दै ग्रर्दा आखा कतई अलमली ने होकी। आसा बोकी आछु बिदेश मरी ने पो होकी। घर मा साना साना बाबु रुदै बस्ने होलान। आउछ मेरो बा बा भनी बाटो हेरने होलान।
Rahul is offline
geeta is offline
kamal is offline
vishav is offline
Jhunnu is offline
Jamesmut is offline
abhay is offline
anonymous is offline
Abhay is offline
KRB is offline
Himanshu is offline
vikki is offline
anil is offline
sourabh is offline
manibhusan is offline
Please Login or Sign Up to write your book.